दोर्ण के.सी.
काठमाडौँ, ७ असोज ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक्कासी बिरामी भएकाछन् । उनी एक्कासी बिरामी भएपछि वीर अस्पतालमा भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले बताएका छन् । विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमती दिएको छ । उनको कार्डियो सम्बन्धी समस्या पनि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds