तुलसीपुर, १३ साउन । तुलसीपुर उपमहानगरपालिका – वडा नम्बर ११ ले सुत्केरीलाई भाले उपहार दिएको छ । वडा अध्यक्ष मानबहादुर रावतले छोरीको रुपमा पहिलो सन्तानलाई जन्मदिने तुलसीपुर– ११ हस्नापुर निवासी सुजाता खड्का र दोस्रो सन्तानको रुपमा छोरालाई जन्मदिने सोही वडाको बेलटाकुरा निवासी लक्ष्मी चौधरीलाई भोले उपहार दिनुभएको हो ।वडा अध्यक्ष रावतले सुत्केरी र बच्चाको स्वास्थ्य अवस्थाको विषयमा समेत जानकारी लिँदै सन्तानलाई जन्मदिने आमाबुबालाई समेत धन्यवाद ज्ञापन गर्नुभएको छ । वडा अध्यक्ष रावतले वडाका हरेक नागरिकसँग दुःख र सुख पर्दा सँगसँगै अभियान अन्तर्गत मृत्यु भएमा घिउ लगेर समवेदना प्रकट गर्न जाने र सुत्केरी हुँदा भाले उपहार दिने कार्यक्रम यस चालु आर्थिक वर्षदेखि सञ्चालन गर्ने घोषणा गर्नु भएको थियो ।
तुलसीपुर ११ नम्बर वडाद्वारा सुत्केरीले पाए भाले
Byदोर्ण के.सी.
१४ श्रावण २०८१, सोमबार १६:३८ १४ श्रावण २०८१, सोमबार १६:३८ १४ श्रावण २०८१, सोमबार १६:३८
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्य
अर्थ जगत
आर्टिकल बहस
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलकाे स्थलगत अवलोकन, सबैको धारणा एउटै —‘टरिगाउँ एयरपोर्ट बन्छ’
२२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
अर्थ जगत
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलको स्तरोन्नतिबारे तुलसीपुरमा बृहत् खुला छलफल हुने
२० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
बिचार
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलमा बजेट छुट्याएर मात्र हुँदैन, अब निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्छ
२० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८
दोर्ण के.सी.
