नारायणघाट–बुटवल खण्डमा पर्ने दुम्कीबास स्थित पुल भाँच्चियो, सड्क जाम, यात्रुहरू अलपत्र
थर्कोट समाचारदातादाङ, २६ पुस ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत लामो नारायणघाट–बुटवल खण्डमा पर्ने दुम्कीबासस्थित पुल भाँच्चिएको छ । यो पुल भाँच्चिएसँगै पूर्वी नेपालबाट पश्चिम जाने तथा पश्चिम नेपालबाट पूर्व र काठमाडौं उपत्यका जाने…










