अश्वारामा स्वतन्त्र प्यानलको र्याली सम्पन्न, दुईपक्षका उम्मेदवारहरू चुनावी दौडानमा
थर्कोट समाचारदातातुलसीपुर, १५ फागुन ।अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको स्वतन्त्र प्यानलले प्रचार प्रसारको अन्तिम दिन आज र्याली निकालेको हो । चुनाव नजिकिदै गर्दा…










