Author: दोर्ण के.सी.

राप्ती गाउँपालिकाको एक कार्यक्रमका बिच स्थापना दिवस सम्पन्न

दोर्ण के.सी.भालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाको नौं स्थापना दिवस बिहिवार विशेष समारोहको आयोजना बिच सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य तथा…

दाङमा एमालेबाट निर्वाचित वडाअध्यक्ष भानसिं बुढाले प्रधानाध्यापकलाई कुटे

दाेर्ण के.सी. /गमानसिङ घर्ती मगरदाङ २८ फागुनदाङको घोराही उपमहानगर पालिका १४ स्थित सुभप्रभात माध्यामिक बिद्यालयको व्यवस्थापक समितिको बैठकमा वडा अध्यक्ष भानसिं बुढाले प्राधानाध्यापकलाई कुटपिट गरेका छन् । एमालेबाट निर्बाचित घोराही…

सितारामकै पहलमा बबई लिफ्टिङ आयो, पूरा गर्न पनि सितारामकै नेतृत्व चाहिन्छ ः अपार

थर्कोट समाचारदातातुलसीपुर २७ फागुनतुलसीपुर, २७ फागुन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा९अपार०ले बबई लिफ्टिङ तुलसीपुरकोलागि ठूलो परियोजना भएको बताएका छन् । मंगलबार तुलसीपु्रमा भएको नेपाल…

भोट माग्दै घरदैलो अभियानमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरू

थर्कोट समाचारदातातुलसीपुर २७ फागुनतुलसीपुरमा रहेकोे तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको चुनावी रौनकता तिव्र गतिले बढेको छ । यहि चैत २ गते हुन गइरहेको निर्वाचनका लागि समय नजिकिदै गर्दा चुनावी…

भोट माग्दै घरदैलो अभियानमा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरू

थर्कोट समाचारदातातुलसीपुर २७ फागुनतुलसीपुरमा रहेकोे तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको चुनावी रौनकता बढेको छ । यहि चुनावी रौनकतासँगैचैत २ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका…

तुलसीपुर महोत्सवबाट मजदुरहरु ठगिएको पिडीतद्वारा जानकारी, ठेकेदारलाई सिकाउँदै पञ्छियो चेम्बर पिडीतको आह्वान

दोर्ण के..सी.तुलसीपुर, २७ फागुन ।दाङको तुलसीपुरमा तुलसीपुर चेम्बर अफ कर्मशले आयोजना गरेको दोस्रो तुलसीपुर महोत्सव २०८१ द्वारा मजदुरहरु ठगिएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा यही फागुन १ गते…

गायक दिपक वलि : चौथो अवार्डसहित संगीत, सञ्चार र समाज सेवामा चम्कँदै

दाेर्ण के.सी.भालुबान २७ फागुनलोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएका गायक दिपक वलि फेरि एक पटक चर्चामा छन् । लुम्बिनी नेशनल अवार्ड २०२५ मा “काचो केरा” गीतबाट…

गुरुकुल एकेडेमीमा विद्यार्थी नेतृत्व सम्मेलन सफलतापूर्वक सम्पन्न

दाेर्ण के.सी.फाल्गुन २७ घोराहीगुरुकुल एकेडेमीले आज विद्यार्थी नेतृत्व सम्मेलन ९कतगमभलत(ीभम ऋयलाभचभलअभ) एसएलसि सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको शैक्षिक प्रगति, नेतृत्व क्षमता र आत्मविश्वासलाई अभिवृद्धि गर्ने सम्मेलनको उद्देश्य रहेको थियो। सम्मेलनमा…

बेतिथिको अन्त्य गर्ने मेरो चाहना हो ः लक्ष्मण केसी

दोर्ण के.सी.,तुलसीपुर २६ फागुनसालिन अनि सरल स्वभाव, पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने, अधिकांश समय सामाजिक काममै आफूलाई क्रियाशील राख्दै धेरैको मन जित्न सपल व्यक्तित्व हुन लक्ष्मण केसी । समाजको विभिन्न…

भुवन भुसाललाई मतदान किन ?

दोर्ण के.सी.,तुलसीपुर २६ फागुनभुवन भुसाल तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै निवासी स्थानीयबासी हुन् । वि.सं. २०३९ साल असोज १० गते जोगलाल भुसाल र पार्वता भुसालको कोखबाट जन्मिएका उनी साधारण कृषक परिवारमा हुर्किएका…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds