काठमाण्डौं,१६ कात्तिक । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङमा एक सय ४९ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा कायम भएको छ । निगमले पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेको छैन । आयल निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।
डिजेल र मट्टितेलको मूल्य घट्यो
Byदोर्ण के.सी.
१६ कार्तिक २०८१, शुक्रबार ०४:५५ १६ कार्तिक २०८१, शुक्रबार ०४:५५ १६ कार्तिक २०८१, शुक्रबार ०४:५५
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
शिव सेना नेपालले दाङको तुलसीपुरमा राष्ट्रिय झण्डा स्थापना गर्ने ।
२३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९
दोर्ण के.सी.
किसान बाली लगाउने चटारोमा, मल वितरणमा ढिलाइप्रति रास्वपा तुलसीपुर–३ को प्रश्न—‘मल रोक्ने अधिकार कसलाई?’
२३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५
दोर्ण के.सी.
गोदाममा मल थन्क्याएर किसानलाई बाली लगाउनबाट रोक्ने अधिकार कसलाई छ?
२३ आश्विन २०८३, शुक्रबार ११:५९ २३ आश्विन २०८३, शुक्रबार ११:५९ २३ आश्विन २०८३, शुक्रबार ११:५९
दोर्ण के.सी.
