जाजरकोट केन्द्रबिन्दु भयर ६।४ म्याग्निच्युडको भूकम्प जादा हालसम्म १० जनाको मृत्यु थुर्पै घाईते थप विवरण आउन बाँकी ।

Byदोर्ण के.सी.

१७ कार्तिक २०८०, शुक्रबार १९:५८ १७ कार्तिक २०८०, शुक्रबार १९:५८ १७ कार्तिक २०८०, शुक्रबार १९:५८

दाङ १७ कार्तिक
जाजरकोट केन्द्रबिन्दु रहेको ६।४ म्याग्नीच्युड भूकम्पमा परी रुकुममा १० जनाले ज्यान गुमाएका छन् ्रपश्चिम रुकुम को आठबिसकोट नगरपालिका वडा नम्बर ११ र १२ मा गरी १० जनाको ज्यान गएको आठबिसकोट नगरापालिका की उप–मेयर धन कुमारी शाहीले बताएकी छिन् । उनी भन्छिन अहिले म पनी क्षती भएका गाउँ बस्ती तिर जाँदै छु उता १४ नम्बर वडा र १३ नम्बर वडामा पनी भूकम्पमा परेर धेरै घाईते भएको भन्ने थाहा पाएकी छु मानबिय क्षती भएको छ तर कती क्षती भएको हो भन्ने एकिन तथ्यांक जुटाउदै छौं भन्दै आठविसकोट नगरपालिकाकी उप–मेयर धन कुमारी शाहीले सो कुराको जानकारी गराएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds