Year: २६ पुष २०८१, शुक्रबार १५:२९

दलित महिला संघ दाङले गर्यो तुलसीपुर वडा नम्बर ६ मा सार्वजनिक सुनुवाई

दोर्ण के.सी.तुलसीपुर, २६ पुस ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा दलित महिला संघ दाङले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले गरेका चार महिनाको अवधिमा भएका कामको समिक्षा र…

तुलसीपुर होटल व्यवसायी समितिले तुलसीपुरमा ‘रैथाने खाना’ महोत्सव गरिदै

थर्कोट समाचारदातादाङ, २६ पुस ।रैथाने खानाको स्वाद चखाउन तुलसीपुरमा महोत्सव गरिने भएको छ । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षणका लागि रैथाने खाना महोत्सवको आयोजना गरिने भएको हो ।…

उच्च अदालत तुलसीपुरमा आत्मसर्मपण गर्न पुगेका सुपर लघुवित्तका सञ्चालक ज्योति प्रसाद चौधरी कारागार चलान

थर्कोट समाचारदातादाङ, २५ पुस ।दाङको तुलसीपुर–५ नयाँ बसपार्कमा रहेको सुपर लघुवित्तका सञ्चालक ज्योति प्रसाद चौधरी कारागार चलान भएका छन् । साढे ३२ करोड रुपैंया भन्दा बढी रकम अपचलन गरेको अभियोगमा…

दाङमा २४ किलो बढि चरेस सहित ३ जना पक्राउ

थर्कोट समाचारदातादाङ २५ पुसदाङमा प्रहरीले २४ किलो बढि लागू औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका २ घर भइ हाल घोराही उपमहानगरपालिका १३…

हुस्सु तथा कुहिरोले तराइकोे जनजीवन प्रभावित

थर्कोट समाचारदातादाङ, २४ पुस ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम…

दङ्गीशरण ६ बागरमा महोत्सवको तयारी तीव्र

थर्कोट समाचारदातादाङ २३ पुस ।दङ्गीशरण ६ बागरमा प्रथम दङ्गीशरण कृषि पर्यटन व्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ। कृषि पर्यटन व्यापारिक तथा सांस्कृतिक क्षेत्रलाई प्रवर्धन गर्नका लागि २०८१ पुस…

नमुना महिला सामुदायिक वन उपभोक्ता समुहद्वारा झाडी सफाइ कार्यक्रम सम्पन्न

दोर्ण के.सी.तुलसीपुर २१ पुसनमुना महिला सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर–३ दमारगाउँ दाङले शनिवार एक कार्यक्रमका बिच झाडी सफाइ कार्य सम्पन्न गरेको छ । समुहको वन क्षेत्रमा खाली रहेका जमिनहरूमा एकातिर…

तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाएर तुलसीपुर चेम्बर अफ कमर्शले मेला महोत्सव सञ्चालन गर्ने ।

दोर्ण के.सी.तुलसीपुर,१९ पुस ।तुलसीपुरमा मेला महोत्सव लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाउनुपर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आज बसको २८औं कार्यपालिका बैठकले तुलसीपुरमा मेला लगाउनका लागि २५ लाख…

ज्ञानज्योति फाउन्डेसनले दाङमा पहिलो पटक एमबिए (माष्टर्स अफ बिजनेस एडमिष्ट्रेसन) भित्र्यायो ।

दोर्ण के.सी.तुलसीपुर,१९ पुस ।दाङको तुलसीपुरस्थित ज्ञानज्योति फाउन्डेसनले व्यवस्थापन शिक्षाको उच्च तहको कोर्स ‘मास्टर अफ बिजनेस एड्मीनिस्ट्रेशन’ (एमबिए) पढाइ सुरु गर्ने भएको छ । व्यवस्थापन क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि उत्कृष्ट…

दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका स्तरीय र्याली तथा काेणसभा तुलसीपुरमा सम्पन्न

दाेर्ण के.सी.तुलसीपुर १९ पुसलघुबित्त तथा बित्तीय शोषण बिरुध्द संघर्ष समिति नेपाल तुलसीपुर दाङले शुक्रबार एक कार्यक्रम काे आयाेजना गरि दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका स्तरीय र्याली तथा काेणसभा तुलसीपुरमा सम्पन्न गरेकाेछ।…

सम्पादक छनोट

This will close in 0 seconds