वडाकप फुटबल प्रतियोगिता घोरबन्डामा सुरु, खेल फागुन ८ गतेसम्म सञ्चालन हुने
थर्कोट समाचारदातातुलसीपुर, ६ फागुन ।निवर्तमान नगर प्रमुख घनश्याम पान्डेले स्थानीय खेलकुदको प्रोत्साहनमा सहयोग पुर्याउने उद्देश्यले आयोजिते वडाकप प्रतियोगिताका खेलकुदले स्थानीय समुदायको प्रोत्साहन मात्र नभई सामाजिक एकता र सहभागिताका लागि उत्कृष्ट…









