बंगलाचुली गाउँपालिकाद्वारा कृषकहरुका घरघरमा हाते ट्याक्टर वितरण
दाेर्ण के.सी.दाङ २२ असार : बंगलाचुली गाउँपालिकाले आईतवार एक कार्यक्रमकाे आयाेजना बिच कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । बंगलाचुली गाउँपालिकाको लागत साझेदारीमा कृषि उपकरण वितरण गर्ने कार्यक्रम अनुसार कृषकहरुलाई हातेट्याक्टर…





