Month: १७ जेष्ठ २०८२, शुक्रबार १५:५३

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

थर्कोट समाचारदाताकाठमान्डौँ,१६ जेठ ।सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने जनाएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले पनि सरकारले त्यसदिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव…

लघुवित्त वित्तिय संस्थाहरूलाई गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताएमा ठुलो मुल्य चुकाउनुपर्ने ः अध्यक्ष सुनार

दोर्ण के.सी.तुलसीपुर १५ जेठलघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारले लघुवित्त वित्तिय संस्थाहरूलाई गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताएको पाईएमा जस्तोसुकै कदम सहित अगाडि…

कपुरकोटमा पूर्वबजेट विषयक छलफल कार्यक्रम सम्पन्न

थर्कोट समाचारदातासल्यान, १२ जेठ । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷२०८३ को वार्षिक कार्यक्रम तथा लागि पूर्व बजेट छलफल कार्यक्रम शुरु गरेको छ । कृषि, पर्यटन र पूर्वाधार—कपुरकोट गाउँपालिकाको…

सगरमाथा स्कुलका विद्यार्थीहरूद्वारा प्रकृति एफएममा अध्ययन अबलोकन

दाेर्ण के.सी.तुलसीपुर ११ जेठदाङको तुल्सीपुर ९ बेलुवा स्थित सगरमाथा स्कुलका विद्यार्थीले रेडियो प्रकृति एफएमको अवलोकन गर्दै रेडियोको बारेमा अध्ययन गरेका छन् l विद्यार्थीहरूले रेडियोको महत्व रेडियोको महत्व र विद्यार्थीहरूका लागि…

सल्यानकाे रिमबाट तुलसीपुरतर्फ आउँदै गरेको जिप दुर्घटना : नाै जना घाइते

थर्काेट समाचारदातादाङ, ११ जेठ । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका ९ जनामध्ये ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज…

जीवन ज्योति नमुना माविमा स्वर्गीय मणि स्मृति अक्षयकोषबाट सम्मान

दोर्ण के.सी.सल्यान, १ जेठ । सल्यानको कपुरकोट–५, रिम स्थित जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा उत्कृष्ट २६ जना छात्रछात्रालाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले मणि स्मृति अक्षयकोषबाट प्राप्त रकमले २६…

नेकपा (बहुमत) पार्टी निकट विद्यार्थी सङ्गठनद्वारा शैक्षिक सामग्री वितरण

थर्कोट समाचारदातातुलसीपुर, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले २ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा संगठनले…

गुरुकुल एकेडेमी घोराहीमा निर्वाचन प्रक्रियाबाट कप्तान, उपकप्तान तथा सदन कप्तान चयन

दाेर्ण के.सी.घोराही, ३१ वैशाखगुरुकुल एकेडेमी, घोराहीमा विद्यार्थी नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको विद्यार्थी प्रतिनिधि निर्वाचन प्रक्रियाबाट विद्यालयका कप्तान, उपकप्तान तथा चार सदनका कप्तानहरू चयन…

दिव्य कुञ्ज एकेडेमीको मुठीदान कार्यक्रम सम्पन्न

दोर्ण के.सी.तुलसीपुर २६ बैशाखदिव्य कुञ्ज एकेडेमीको आयोजनामा मानव सेवा आश्रम तुलसीपुरमा आश्रित लक्ष्मीनारायण बालगोपाल जस्ता व्यक्तिहरूको सहयोगार्थ मुठीदान कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका…

सगरमाथा स्कुलद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न।

दाेर्ण के.सी.तुलसीपुर २६ वैशाखतुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल छविकुमार ओलीको सभापतित्व एवं तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता तथा …

सम्पादक छनोट

This will close in 0 seconds