Category: पालिका

तुलसीपुर नगर जेसिजको वर्ष २०२६ को प्रथम साधारण सभा तुलसीपुरमा सम्पन्न

दाेर्ण के.सी.तुलसीपुर ०९ फागुनतुलसीपुर नगर जेसिजको वर्ष २०२६ को प्रथम साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर नगर जेसिजको वर्ष २०२६ का अध्यक्ष कमल प्रकाश शर्मा को अध्यक्षतामा प्रथम साधारणसभा…

जीवनप्रेमी एजुकेयर एकेडेमीकाे १८ औँ वार्षिकोत्सव एंव अभिभावक भेला सम्पन्न

दाेर्ण के.सी.तुलसीपुर ०६ फागुन ।  दाङको तुलसीपुर उपमहानगरपालिका –९ स्थित जीवनप्रेमी एजुकेयर एकेडेमीले बुधबार विभिन्न सांस्कृतिक  कार्यक्रमहरूको आयोजना गरी आफ्नो १८ औं वार्षिकोत्सव भव्य तथा सभ्य रूपले सम्पन्न गरेको छ…

हिमाल एकाडेमी दाङको २२औँ अभिभावक दिवस भव्य सुरु

दाेर्ण केसीतुलसीपुर २९ माघ हिमाल एकाडेमी तुलसीपुर दाङले एक कार्यक्रमकाे आयाेजनाका बिच आफ्नाे २२औँ अभिभावक दिवस २०८२ बिहिवार हर्साेलामयका साथ सम्पन्न गरेको छ। तुलसीपुर उपमहानगरपालिका -६, दाङमा रहेकाे हिमाल एकाडेमीकाे…

शिवालय मन्दिर व्यवस्थापन समिति तुलसीपुरमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ धनधान्यचल पितृमाेक्ष तथा शालग्राम पुजार्चना-२०८२ सञ्चालन

दाेर्ण के.सी.तुलसीपुर २७ माघश्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ धनधान्यचल पितृमाेक्ष तथा शालग्राम पुजार्चना-२०८२ आजदेखि तुलसीपुरमा सुरुभएकाेछ । श्री शिवालय मन्दिर व्यवस्थापन समिति तुलसीपुर उपमहानगरपालिका -९ वेलुवा, शिवालय मन्दिर, दाङको आयाेजना…

मल्टी च्याप्टर अफिसर तालिम दाङको घाेराहीमा सम्पन्न

थर्काेट समाचारदाताघाेराही १७ माघमल्टी च्याप्टर अफिसर तालिम दाङको घाेराहीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । त्रिभुवन नगर जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी मिनराज भटको अध्यक्षता एंव नेपाल जेसिजका…

सगरमाथा विद्यालय तुलसीपुरद्वारा खेल सप्ताह-२०८२ सुरु

थर्काेट समाचादातातुलसीपुर -१६ बेलुवासगरमाथा विद्यालय तुलसीपुरले आज एक कार्यक्रमकाे आयाेजना गरि खेल सप्ताह-२०८२ तुलसीपुर उपमहानगरपालिका -३ बेलुवामा सम्पन्न गरेकाे छ । विद्यालयका प्रिन्सिपल छवि कुमार वलीकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका…

नेपाली कम्युनिष्ट पार्टीकाे वडा सम्पर्क कार्यालय स्थापना

थर्काेट समाचारदातातुलसीपुर १२ माघतुलसीपुर उपमहानगरपालिका वडा नम्बर -३ मा वडा सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नम्बर -३ निर्वाचन संयाेजन समिति दाङले प्रतिनिधि सभा निर्वाचन -२०८२…

सगरमाथा स्कुलमा मोटिभेसनल कलास सम्पन्न

थर्काेट समाचारदातातुलसीपुर, ११ माघबेलुवामा रहेको सगरमाथा स्कुलले आज एक प्रेरणामूलक मोटिभेसनल क्लास सफलतापूर्वक सम्पन्न गरेको छ। तुलसीपुर–९, बेलुवास्थित मेट्रो होटलमा आयोजित उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको…

चर्चित गायक शक्तिकप चन्द तुलसीपुर महोत्सवमा आउँने

थर्काेट समाचारदातातुलसीपुर १९ पुस ।दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज चर्चित लोकदोहोरी गायक शक्तिकप चन्द को विशेष प्रस्तुति रहने भएको छ। प्रचारप्रसार समितिका संयोजक तिलकराज ओलीका अनुसार  महोत्सवमा आज…

प्रथम तुलसीपुर महोत्सव–२०८२मा ज्योति र कमलको धमाका , धमकामै झुमे दर्शकहरू

थर्कोट समाचारदातातुलसीपुर १७ पुसतुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ २०८२ को दिनप्रतिदिन रौनक बढ्दै गएको छ । आज तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ २०८२ सञ्चालन भएको १३ औँ दिन भएको छ…

सम्पादक छनोट

This will close in 0 seconds