










दाेर्ण के.सी.
तुलसीपुर ०६ पुस
सिलाेआम मण्डली तुलसीपुरले ख्रिष्टमस डेकाे अबसरपारी शनिवार दाङको तुलसीपुरमा पञ्चेबाजा सहित र्याली निकालेकाेछ । सिलाेआम मण्डलीका पास्टर मनाेज बस्नेतको नेतृत्वमा मण्डलीकाे परिसरबाट सुरुभएकाे साे र्यालीले तुलसीपुर उपमहानगरपालिका -५ नयाँ बसपार्कका विभिन्न टाेल बिकास संस्थाहरु तथा बजार परिक्रमा गरिदसमापन गरिएको थियाे । सिलाेआम मण्डलीका पास्टर मनाेज बस्नेतले यहि पुस १० गते ख्रिष्टमस डे परेकाेले साे कार्यक्रममा उपस्थितका लागि सबैमा आग्रह गर्नुभएको छ ।



