दाेर्ण के.सी.
तुलसीपुर ०७ मंसिर
श्री प्राथमिक विद्यालय कल्ले राम्रीकाेट स्कुलमा आईतवार एक कार्यक्रमकाे आयाेजना गरि शैक्षिक सामाग्री वितरण गरिएको छ । थर्काेट त्रैमासिकद्वारा सञ्चालित

tharkot.com अनलाइनकाे सहयाेगमा साे शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । तुलसीपुर उपमहानगरपालिका -६ मा अबस्थित वयष्टर्न प्यालेस तुलसीपुरका सिओ तथा समाजशेवी, सामाजिक अभियान्ता असिताभ लामिछाने, जय जीब दर्शनका द्रष्टा समाजशेवी, सामाजिक अभियान्ता उपेन्द्र पौडेल, समाजशेवी तथा सामाजिक अभियान्ता तथा

नमुना महिला सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर -३ दमारगाउँका अध्यक्ष हुम बहादुर बिक, समाजशेवी तथा सामाजिक अभियान्ता तथा नमुना महिला सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर -३ दमारगाउँका सचिव तथा लालिगुराँस बुक्स स्टेशनरी तथा फाेटाे स्टुडियोका प्राे. थम्मन के.सी.(दीपक), समाजशेवी तथा सामाजिक अभियान्ता

भरत महतरा सहयाेगी मनका व्यक्तित्वहरुले सहयाेग गर्नुभएको स्टेशनरी सामानहरुलाई थर्काेट त्रैमासिकद्वारा सञ्चालित tharkot.com अनलाइनकाे सहयाेगमा श्री प्राथमिक विद्यालय कल्ले राम्रीकाेट स्कुलमा आईतवार एक कार्यक्रमकाे आयाेजना गरि शैक्षिक सामाग्री वितरण गरिएको हाे । श्री प्राथमिक विद्यालय कल्ले राम्रीकाेट स्कुलका विद्यालय व्यवस्थापन समितका अध्यक्ष सालिकराम थापाकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -३का वडा सदस्य राजन्द्र गुरुङकाे प्रमुख

आतिथ्यतामा तथा तुलसीपुर उपमहानगरपालिका -६ मा अबस्थित वयष्टर्न प्यालेस तुलसीपुरका सिओ तथा क्रमश: समाजशेवी, सामाजिक अभियान्ता असिताभ लामिछाने, जय जीब दर्शनका द्रष्टा समाजशेवी, सामाजिक अभियान्ता उपेन्द्र पौडेल, समाजशेवी तथा सामाजिक अभियान्ता तथा नमुना महिला सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर -३ दमारगाउँका अध्यक्ष हुम बहादुर बिककाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds