लाल आतंकको घोषणा “सँगै पत्रकार सम्मेलन सम्पन्न

Byदोर्ण के.सी.

१९ आश्विन २०८१, शनिबार ०९:०५ १९ आश्विन २०८१, शनिबार ०९:०५ १९ आश्विन २०८१, शनिबार ०९:०५

दाेर्ण के.सी.
प्युठान १९ असाेज
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का लुम्बिनी प्रदेश व्युराे सदस्य सजकले राज्यले पार्टीका मागहरुलाई व्यवास्ता गरेमा “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा ” गरिने कुरामा जाेड दिनुभएको हाे । उहाँले पछिल्लो समयमा आएर लघुबित्त बित्तिय संस्थाहरु, मिटर व्याजे तथा बिभिन्न बैंकहरुले गरिव जन्ताहरुलाई ऋण दिने नाउमा थुर्पै पिडाहरु दिएकाे बताउदै यसता खालका गतिविधिहरु नेपाल सरकारले तत्काल राेक नलगाएमा देशभर लाल याेद्वाहरु उत्पादन गरि “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा “लाई तिब्रताका साथ अगाडि बढाईने कुरामा जाेड दिनुभएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का लुम्बिनी प्रदेश व्युराे सदस्य सजकले पार्टीले वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा “भन्ने मुल नाराका साथ शनिबार प्युठानकाे जुम्रीमा आयाेजना गरेकाे  पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै” देशभर वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा “का लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एकजुट भएर लागनुपर्ने कुरामा जाेड दिनुभएको हाे । कार्यक्रमकाे अध्यक्षता पार्टीका जिल्ला सदस्य दाेर्ण के.सीकाे रहेकाे थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds