दाेर्ण के.सी.
तुलसीपुर १ असाेज
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था नमुनानगर-३,८ र ९ का उपभोक्ताहरू पिउने पानीबाट बञ्चित भएका छन् । निरन्तर वर्षातको कारणले

चोरखोलाको दक्षिणतर्फ पहिराे गएपछि नियमित पानी सञ्चालनमा आउन नसकेपछि ४ हजार २ सय उपभोक्ताहरू पिउने पानीबाट बञ्चित भएकाे अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था नमुनानगर-३,८ र ९ का सचिव दशरथ वलीले जानकारी दिनुभएको हाे । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव दशरथ वलीकाे नेतृत्वमा गएकाे कर्मचारीको टाेलीले क्षेतविक्षेत भएको पाईवलाई व्यवस्थापन गरिरहेकाे क्रममा पन:अविरल वर्षा भई पहिराे आएकाे कारण काममा अबरुद्ध भएपछि पानी सञ्चालनमा अबरुद्ध भएको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था नमुनानगर-३,८ र ९ का सचिव दशरथ वलीले जानकारी दिनुभएको हाे ।

भदाे ३० गतेबाट पर्न गएको असरप्रति हामी गम्भीर छौं चिन्तित छौं भोलि आज असोज १ गते विश्वकर्मा बाबाको

पर्व भएतापनि अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था नमुनानगर-३,८ र ९ का सचिव दशरथ वलीकाे नेतृत्वमा बिहानै देखि कर्मचारीहरु निरन्तर खटिएर पानी सञ्चालन गर्नतर्फ लागेकाछन् । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था नमुनानगर-३,८ र ९ का सचिव दशरथ वली भन्नुहुन्छ, स्वस्थ पानी पिउनु नै असल जीवन हो भन्ने मुल नाराकासाथ हामीहरु काममा लागिपरेका छाै । यदि काम गर्दागर्दै वर्षा भएन भने पानी आज बेलकादेखि सुचारु हुनेछ । पानी असाेज २ गतेदेखि नयमीत सञ्चालन हुने जानकारी दिनुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds