दाङ, २१ माघ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका स्वास्थ्यकर्मीहरूले लुम्बिनी प्रदेश स्थापना दिबसको अबसरमा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख पदम प्र. अधिकारी र इ.प्र.का प्रमुख ठाकुर प्रसाद पोख्रेलको समन्वयमा तुलसीपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य परिक्षण गरिएको हो । ६४ जना सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य परिक्षण गरिएको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत जीवन खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds