यस्तो रहनेछ आजको मौसम

Byदोर्ण के.सी.

२ पुष २०८०, सोमबार ०४:२२ २ पुष २०८०, सोमबार ०४:२२ २ पुष २०८०, सोमबार ०४:२२

काठमाडौं । काठमाडौंमा आज दिनभर मौसममा बदली हुनेछ । घाम लाग्ने र बदली हुने क्रम दिनभर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा आज बिहान ५ : ४५ बजेको तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म रहने छ ।

काठमाडौंसँगै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । कर्णाली र सदूरपश्चिम प्रदेशमा भने मौसम सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds