











थर्कोट समाचारदाता
दाङ २८ माघ । ‘
तुलसीपुर महोत्सव २०८० को चहलपहल आजको दिनमा आयोजकले सोचे जस्तो भएन । माघ २४ गतेदेखि दाङको तुलसीपुरमा सञ्चालित तुलसीपुर महोत्सव २०८० को माघ २८ गते चौथो दिनमा आईपुग्दा पनि आयोजकले सोचे अनुसारको नभएको हो । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आगमन भएतापनि दर्शकहरू भने अनुसारका आएका थिएन्न् । दर्शकको उपस्थिती माघ २४ र २७ गतेको भन्दा आईतबारको उपस्थिती एकदमै न्यून भएको आयोजकले जनाएको थियो ।



