थर्काेट समाचारदाता तुलसीपुर, ४ जेठ । 
 दाङको तुलसीपुर स्थित बिजाैरीकाे झिङ्गैमा बस दुर्घटना भएको छ। शुक्रबार बेलका  ६बजेकाे समयमा गाडी दुर्घटना हुदा १५ जना घाइते भएका हुन् । तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्र.३०१००६ ख ०९७५ नम्बरको बस शुक्रबार बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेल्झुन्डिमा दुर्घटना हुदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा ३२ जना सवार रहेकोमा अरु भने सकुसल रहेको प्रहरीले जनाएको छ । साथै घाइतेहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा थप विवरण आउन बाकी रहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds