









बिषय:- प्रेस विज्ञप्ति
यहाहरु सबैमा अवगत नै भएको कुरा हो स्थापनाको छोटो अवधीमै आम शोषित, पिडित, श्रमिक तथा उत्पीडित जनताको आशा, अपेक्षा, भरोशा र विश्वासको केन्द्र बन्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सफल भएको छ। र जनता विरुद्ध भइरहेका सबैखाले शोषण, दमन र उत्पीडनका विरुद्ध आन्दोलनको आधीबेहरी बनिरहेको छ। पछिल्लो समय पार्टीले देशमा व्याप्त वित्तीय आतंक र भ्रष्टाचारलाई मुख्य एजेन्डा बनाएर यसका विरुद्ध सशक्त रूपमा देशव्यापी आन्दोलन र संघर्ष अगाडि बढाइरहेको छ। यहि अभियानको निरन्तरतामा हाम्रो पार्टी नेकपा (बहुमत) ५ नं ब्युरो संगठन समितिले यस ब्युरो अन्तर्गतका सबै जिल्लाहरुमा बैंक, लघुवित्त वित्तीय संस्था, सहकारी, मिटरब्याजी र सुदखोरहरुले श्रमिक जनताका विरुद्ध चलाइरहेको “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा” गर्दै जनताको रगत र पसिना चुस्नेहरु विरुद्ध संघर्ष गर्ने शंखघोष गरिसकेको छ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) आम शोषित, पीडित, गरिब, सर्वहारा र श्रमजीवी जनताको प्रतिनिधि पार्टी हुनुको नाताले जनताका दु:ख, पिडा, अभाव र समस्याहरु विरुद्ध सतिशाल बनेर उभिनुपर्छ भन्ने गहिरो गरि बोध गरेका छौँ। एकातिर आज केहि थान मान्छेहरू दशैं पर्वको हर्ष, उल्लास, खुशी र उमंगमा रमाइरहँदा अर्कोतिर वास्तविक श्रमिक जनता वित्तीय आतंकको चपेटामा पिल्सिएका छन्। बैंक, लघुवित्त र सहकारीले किस्ता मागेर हैरान, मिटरब्याजी र सुदखोरीहरुले दिनरात मानसिक यातना , भाडाका टट्टू हरु प्रयोग गरेर जबर्जस्त पैसा असुली गर्ने जस्ता तनावले दशैं आउनु , दशा आउनु जस्तो भएको छ।

हाम्रो लडाइँ समग्रमा सबै खाले शोषण, दमन, उत्पीडिन, हत्या, हिंसा र लुटपाटको संरक्षण गरिरहेको जनपिराह तथा राष्ट्रविरोधी दलाल पुजीवादी संसदीय व्यवस्था कै विरुद्ध हो। तथापि हामीले यो जनविरोधी व्यवस्थाको आडमा जनता माथी शोषण गर्ने हरेक पात्र, प्रवृत्ति , संस्था र संगठनका विरुद्ध सशक्त प्रतिरोध र प्रतिवाद गर्दै जनसंघर्षको अभियान अगाडि बढाउने सन्दर्भमा पटकपटक सल्लाह, सुझाव र चेतावनी दिँदासमेत अटेर गरि जनतालाई मिटरब्याजमा पैसा लगाएर लुट धन्दा चलाएर सयौं जनताको जीवन बर्बाद पारिदिने सुदखोर तथा मिटरब्याजी दुर्गा प्रसाद पन्थ लाई जनकारबाही गर्न हाम्रो पार्टी बाध्य भएको छ। जनताका बैरी विरुद्ध जनताको प्रतिनिधि पार्टीले जनताको अनुमोदनमा जनताको हितमा राज्य मुकदर्शक बनिरहदा कारबाही अगाडी बढाउनु हाम्रो पार्टी आफ्नो पहिलो कर्तव्य ठान्दछ।

को हुन त दुर्गा प्रसाद पन्थ उर्फ (दुगाँ)
गुल्मिमा जन्मिएका दुर्गा प्रसाद पन्थ बुवा स्व. टिकाराम पन्त र आमा स्व गुनादेवी पन्तका छोरा हुन । नीज पन्थले तिलकराम र देवकला कि छोरी मेनुका भनिने कमला पन्थ सङ्ग बिहे गरेका छन भने उनी हरु बाट एक छोरी र एक छोरा छन । छोरी एलिना पन्थ मेडिकल डाक्टर हुन भने छोरा अनिश पन्थ व्यवस्थापन संकायमा ग्र्याजुयट गरेका छ्न। पन्थको जन्मभुमि गुल्मी भए पनि कर्मभुमी दाङ बनाएर बसेको लामो समय भयो । हाल उनी दाङ स्थित घोराही – १४ का स्थायी बासिन्दा हुन । सुरुमा न्यु पन्थ इन्टरप्राजेज घोराही -१० मा प्लास्टिकका भाडाकुडाको व्यापार व्यबसाय गर्ने उनी २०७१ देखि भने उनी कुनै पनि पेशा व्यवसायमा छैनन। स्थायी लेखा नं ३००२२३२७७/३३७ भएको न्यु पन्थ इन्टरप्राइजेज ले आन्तरिक राजस्व कार्यालय तुल्सिपुरका अनुसार उनले राज्यलाइ तिर्नु पर्ने कुनै पनि राजस्व तिरेको छैनन् ।
झन्डै ३०० भन्दा बढी जग्गा धनी पुर्जा आफ्नै नाममा भएका पन्थ आफ्नै निजि निवासमा कार्यालय नै राखेर मिटर व्याजको धन्दा गर्ने गरेका छन । विभिन्न शक्तीकेन्द्र र सत्तासिन पार्टिको राम्रै आशिर्वाद पाएका दाङ जिल्ला कै नामुद सुदखोर पन्थले चर्को व्याजदरमा रिन लगाएर अरबौ को सम्पत्ति जोडेका छन । दाङ देखि काठमाडौ सम्म दसौ घर घडेरी जोडेका पन्थ लुटको धन लुकाउन राजनीतिक रुपमा समेत सकृय छन । बिना कुनै पेशा व्यबसाय अरबौको सम्पतिका मालिक भएका पन्थ Hyundai कम्पनीको creta गाडी चढ्ने गर्छन । बुझाउने भाखा भएको दिन शनिबार परे वा विदा भएर कुनै कारण दिन नसके त्यस्को नि व्याज को स्याज जोड्ने पन्थ राति राती महंगा महंगा रक्सी बोकेर नेता र पुलिसका हाकिमको घर घर धाउने गर्छन । जनता चुसेर घुसिया नेता र कर्मचारी पोस्ने पन्थले घरमा श्रीमती हुदा हुँदै बाहिर फेर परस्त्री सङ्ग अबैध समबन्धमा समेत रहने गरेका छन भने जुवातास पनि मस्त खेल्छन ।
दुर्गा प्रसाद पन्तलाई कारबाही किन ??
१. मिटरव्याजीको नाइके भएको ।
२. नामुद सुदखोर भएको ।
३. जाली तमसुक कागज चेक लिएर जनतालाइ सास्ती दिएको।
४. चक्रीय व्याज दर लगाइ जनतालाइ वेघरबार बनाएको ।
५. वित्तिय आतंक मच्चाएको ।
६. अवैध ढंगले अकुत सम्पत्ति जोडेको ।
७. राजस्व छली गरेको ।
अन्त्यमा जनताको प्रीय पार्टी नेकपा(बहुमत)जनताका हरेक दु:खहरुमा साथमा छ। हामी तपाईहरुका सुखका दिनमा सँगै नहुन सकौंला तर दु:खका एकदिन पनि तपाई एक्लो हुनुहुन्न तपाईको साथमा हामी छौँ।हामीलाई पनि तपाईहरुको साथ चाहिएको छ।हामी तपाईहरुलाई अपिल गर्छौं अन्याय, उत्पीडन र आतंक सहेर नबस्नुहोस: तपाई जहाँ हुनुहुन्छ आफ्नो तर्फबाट जनतामारा, लुटेरा र वित्तीय आतंक मच्चाउने पात्र, संस्था र संगठनको प्रतिरोध गर्नुहोस्। त्यसको सम्पुर्ण जिम्मेवारी हाम्रो पार्टी लिन तयार छ।
नोट:- निज पन्थलाइ दश दिन भित्र छिनुवा पास , दृष्टि बन्धक वा चेक तथा तमसुक गरि कब्जामा लिएको घर जग्गा नि:सर्त फिर्ता गर्न कडा निर्देशन गर्दछौ । भने निजको सम्पतीको श्रोत र सम्पत्ति लाई सम्पत्ति शुद्धीकरणको कानुनी दायरामा लिन राज्यको निकायलाई बिशेष अनुरोध गर्दछौ । अन्यथा हामी अर्को चरणको निर्मम कार्वाही गर्न बाध्य हुने व्यहोरा समेत अवगत गराउदछौ ।
क्रान्तिकारी अभिवादन सहित !!!
२९ असोज २०८१ क. अम्मर


