थर्काेट समाचारदाता
तुलसीपुर २९ असार
दाङमा जंगली च्याउ खादा एक पुरुष बिरामी हुनुभएको छ । उहाँले बेलका ५:३० बजे जंगली च्याउ घरमा ल्याएर पकाएर खाए लगत्तै बिरामी भएकाे इलाका प्रहरी कार्यालय

तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाेछ । यसरी बिरामी हुनेमा तुलसीपुर ४ खाद्रे बस्ने बर्ष ५३ कि देबेन्द्रा बकरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएकाे हाे ।  बेलुकी

पाैँने ५:३० बजे जंगलबाट च्याउ ल्याइ पकाएर खादा सिरियस बिरामी भएका बकरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक  थापाले जानकारी दिनुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds