









दाेर्ण के.सी.
तुलसीपुर २ असार
तुलसीपुर कुखुरा ब्यबसायी समिति तुलसीपुरको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन बबई गाउँपालिकाको पुरन्धारा छहरामा सम्पन्न भएको छ ।
तुलसीपुर कुखुरा ब्यबसायी समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता एंव तारा प्रसाद पौडेल को प्रमुख आतिथ्य्तामा सम्पन्न साे कार्यक्रममा प्रमुख अतिथि समितिका सस्थापक अध्यक्ष तारा प्रसाद पौडेल , बिशिस्ट अतिथि नबराज भुसाल , बिशिस्ट अतिथि राप्ती तुलसीपुर पोल्ट्री ढुवानी प्रालि का अध्यक्ष ढाकाबिर खत्री आचार्य , बिशिस्ट अतिथि वसन्त खडका , बिशिस्ट अतिथि किरण आचार्य , बिशिस्ट अतिथि बिरज कुमार डाङ्गी अतिथिहरुमा बैकुण्ठ अधिकारी , झग बहादुर बस्नेत , नवीन लामिछाने , सझुपलाल वली, डिल्ली बहादुर वली, बेदु बस्नेत , अनिल खडका , उदय के सी, हिमाल के सी , धनबिर के सी ,लक्षुराम चौधरी , आमन्त्रित सन्तोष के सी , प्रकाश पौडेल , माधब के सी, खुमानन्द वली को सहभागिता रहेको थियो !
बिगठित समितिका उपाध्यक्ष खुमलाल बिश्वकर्मा , कोषाध्यक्ष दोमकान्त बस्याल ,सदस्य नेत्र बहादुर गिरी , कमल खडका , सल्लाहकार ऋषिराम गुरुङ , सुरेश बस्नेत,जनार्दन डाङ्गी , होम बहादुर बस्नेत , बलराम न्यौपाने , लगाएत तुलसीपुर उपमहानगरपालिका , शान्ति नगर , दंगीशरण बबई गाउँ पालिका तथा सल्यान जिल्लाका कालिमाटी रामपुर क्षेत्रका ब्यबसायीहरुको उपस्थिति रहेको थियो ! उनीहरुले उपस्थित सबैले हामि ब्यबसायि जुट्ने हो फुट्ने होइन भन्दै शुभकामना तथा सुझाब दिनुभयको थियो भने नयाँ कार्यसमिति गठन सङ्है ब्यबसायीक हकहित पोल्ट्री उत्पादन तथा बिक्रीवितरणमा परेका समस्याहरुका बारेमा बोल्ने बक्ताहरुले गम्भीर रुपमा आवाज उठाउनु भएकोथियो । ब्यबसायमा आउने हेरक समस्या र चुनौती लाइ सबैले सहकार्य गरि सामना गर्ने , तुलसिपुर क्षेत्र मा दुईवटा कुखुरा ब्यबसायि समिति भएको हुदा समस्या सृजना भएकोले दुईवटा समिति एकीकरण गरेर तुलसीपुरदेखी पश्चिम शान्तिनगर , दंङ्गीशरण , बबई सल्यान कालिमाटी रामपुर समेत समेटेर एउटा एकताबद्ध कुखुरा ब्यबसायि समिति यक हुनुपर्द्छ भन्दै गरियको यस कार्यक्रम बाट सर्बसम्मत रुपमा दुर्गा बस्नेत को अध्यक्षता मा ७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।
अध्यक्ष :- दुर्गा बस्नेत ,
उपाध्यक्ष :- किरण आचार्य
सचिव :- दीपक कुमार बस्नेत
कोषाध्यक्ष :- बिरज डाङ्गी
सदस्यहरुमा :- झुपलाल वली
खुमलाल बिश्वकर्मा र दोमकान्त बस्याल त्यसै गरि
सल्लाहकारहरुमा ढाकाबिर खत्री आचार्य , नबराज भुषाल , ताराप्रसाद पौडेल , बसन्त खडका र होम बहादुर बस्नेत चयन भएकाछन् ।


