थर्काेट समाचारदाता
तुलसीपुर, ८ बैशाख ।
दाङको तुलसीपुरमा आजगाेली चलेकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङका पुर्व अध्यक्ष नारायण आचार्यको गोली प्रहारबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिनुभएकाे थयो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।  आचार्य लामो समयसम्म नेपाललरेडक्रस साेसाईटी जिल्ला शाखा दाङको सभापती भएर काम गर्नुभएको थियो । प्रहरीलाई दिउसो २ बजे खबर पुगको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds