तुलसीपुरको सात्तले टिप्पर खस्यो, चालक फरार

Byदोर्ण के.सी.

७ भाद्र २०८१, शुक्रबार ११:०८ ७ भाद्र २०८१, शुक्रबार ११:०८ ७ भाद्र २०८१, शुक्रबार ११:०८

तुलसीपुर, ७ भदौ ।  दाङको तुलसीपुरमा शुक्रबार टिप्पर दुर्घटना भएको छ । रोल्पाबाट सल्यान, तुलसीपुरदेखी घोराहीतर्फ जादै गरको रा १ क १२३८ नम्बरको टिप्पर तुलसीपुर–३ सात्तले नजिकै आज दिउँसो पौने ३ बजेको समयमा अनियन्त्रित भई सडकबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार टिप्पर सडकबाट करिब १ सय मिटर तल खसेको छ । अहिले घटनास्थलमा अस्थायी प्रहरी पोष्ट गोटिखोलाबाट प्रहरी खटिएको छ । चालक भने सम्पर्क बिहिन रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds